गृहपृष्ठ ∕ समाचार ∕ एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान हेल्थ आवाज बिहीबार, २०७६ भदौ ५ गते, १४:१७ मा प्रकाशित काठमाडौं–मिगौलामा एन्टीबडीको मात्रा धेरै देखिएपछि त्यसको उपचार गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउसो साढे १ बजे थाई एयरबाट सिंगापुर प्रस्थान गरेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक पनि सिंगापुर प्रस्थान गरेका छन् । ओलीको मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको बताइएको थियो । एन्टीबडीलाई शरिरबाट निस्काशन गरि निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुरतर्फ प्रस्थान गरेको ओलीका निजी चिकित्सक डा. दिव्या सिंहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘सिंगापुर रहँदा नेसनल युनिर्भसिटी अस्पतालमा नै नेपाली चिकित्सकको साथमा त्यहाँका विज्ञ टोलीले ओलीको मिर्गौलाको थप परीक्षण गर्नेछन,’ डा. सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको बसाइँपछि गत सोमबार स्वदेश फर्केका थिए । ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको सोही अस्पतालमा उनको उपचार हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल