गृहपृष्ठ ∕ समाचार ∕ ५७०६ जनाको पीसीआर परीक्षण, ७८२ मा संक्रमण पुष्टि ५७०६ जनाको पीसीआर परीक्षण, ७८२ मा संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ पुस ३ गते, १६:२६ मा प्रकाशित काठमाडौं– नेपालमा ५ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६ जनाको स्वाब परीक्षण गर्दा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । जहाँ २ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार २९ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । नेपालमा हालसम्म २ लाख ४१ हजार ३ सय ९२ जना कोरोना मुक्त भएका छन् । आज थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा १ हजार ७ सय ६५ जनाले ज्यान गुमाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर