गृहपृष्ठ ∕ समाचार ∕ थप ७४२ जनामा संक्रमण, १०७९ संक्रमित कोरोनामुक्त थप ७४२ जनामा संक्रमण, १०७९ संक्रमित कोरोनामुक्त हेल्थ आवाज सोमबार, २०७७ पुस ६ गते, १५:५८ मा प्रकाशित काठमाडौं– नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५१ जनाको स्वाब परीक्षण गर्दा थप ७ सय ४२ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा मात्रै ३ सय ११ जना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घन्टामा थप १ हजार ७९ जना संक्रमितले कोरोना जितेका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ७ सय ९५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?