गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट आएका मानिसहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध बेलायतबाट आएका मानिसहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध हेल्थ आवाज बुधबार, २०७७ पुस ८ गते, १६:५६ मा प्रकाशित काठमाडौं– बेलायतबाट आएका मानिसहरुलाई १० दिन होटर क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । बेलायतमा पछिल्लो समय नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखा परेकाले बेलायतबाट र बेलायतको बाटो हुँदै नेपाल प्रवेश गर्ने मानिसलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो । गत १ पुषदेखि ७ गतेभित्र बेलायतबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । साथै, नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्न भनेको छ । यो अवधिमा बेलायतबाट आएका मानिसहरुको पीसीआर परीक्षण निःशुल्क गर्न सबै सरकारी प्रयोशालालाई सूचित गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर