गृहपृष्ठ ∕ प्रदेश १ ∕ बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप अनिल श्रेष्ठ सोमबार, २०७७ पुस १३ गते, १३:२९ मा प्रकाशित विराटनगर—सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययरत एक जना विद्यार्थीसहित दुई जना पक्राउ परेका छन् । मदिरा सेवन गरी प्रतिष्ठानको होस्टेलको ढोका फोरेको आरोपमा विराटनगर– १७ का २६ वर्षीय रोशन यादव र उनका साथी सप्तरीको भारदह घर भएका २७ वर्षीय केशव यादवलाई पक्राउ परेका हुन् । मदिराको नशामा लठ्ठिएपछि आइतबार राति १० बजे होस्टेलको ढोका र सिसाहरू तोडफोड गरेको आरोपमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘मदिरा सेवन गरेपछि मध्य राति होस्टेलमा सुत्न आएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘मदिराको नशामा रहेका उनीहरूले होस्टेलको सिसाहरू फोरेको जानकारी पाएपछि प्रहरी टोली पुगेर पक्राउ गरेको हो ।’ पक्राउ परेका रोशन एमबीबीएस अध्ययरत हुन् । केशव मिल्ने साथी हुन् । केशव मेडिकल विद्यार्थी होइन् । पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारको मुद्दामा सोमबार म्याद थप गरी अनुसन्धान सुरू गरेको डिएसपी बस्नेतले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?