गृहपृष्ठ ∕ प्रदेश १ ∕ बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप अनिल श्रेष्ठ सोमबार, २०७७ पुस १३ गते, १३:२९ मा प्रकाशित विराटनगर—सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययरत एक जना विद्यार्थीसहित दुई जना पक्राउ परेका छन् । मदिरा सेवन गरी प्रतिष्ठानको होस्टेलको ढोका फोरेको आरोपमा विराटनगर– १७ का २६ वर्षीय रोशन यादव र उनका साथी सप्तरीको भारदह घर भएका २७ वर्षीय केशव यादवलाई पक्राउ परेका हुन् । मदिराको नशामा लठ्ठिएपछि आइतबार राति १० बजे होस्टेलको ढोका र सिसाहरू तोडफोड गरेको आरोपमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘मदिरा सेवन गरेपछि मध्य राति होस्टेलमा सुत्न आएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘मदिराको नशामा रहेका उनीहरूले होस्टेलको सिसाहरू फोरेको जानकारी पाएपछि प्रहरी टोली पुगेर पक्राउ गरेको हो ।’ पक्राउ परेका रोशन एमबीबीएस अध्ययरत हुन् । केशव मिल्ने साथी हुन् । केशव मेडिकल विद्यार्थी होइन् । पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारको मुद्दामा सोमबार म्याद थप गरी अनुसन्धान सुरू गरेको डिएसपी बस्नेतले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु ७ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध