गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा २७८ सहित थप ६५९मा कोरोना पुष्टि काठमाडौं उपत्यकामा २७८ सहित थप ६५९मा कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:१२ मा प्रकाशित काठमाडौं—नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा सोमबार मात्र २ सय ७८ जना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ७ सय १८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५० हजार ५ सय ८१ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ८ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ७८ वटा पीसीआर नमुना परीक्षण भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ एसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’