गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा २७८ सहित थप ६५९मा कोरोना पुष्टि काठमाडौं उपत्यकामा २७८ सहित थप ६५९मा कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:१२ मा प्रकाशित काठमाडौं—नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा सोमबार मात्र २ सय ७८ जना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ७ सय १८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५० हजार ५ सय ८१ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ८ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ७८ वटा पीसीआर नमुना परीक्षण भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ५ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ६ एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा ७ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया इनरुवा अस्पतालका डा. शाहको करारको म्याद थप्न निर्देशालनयमा पत्रचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री