गृहपृष्ठ ∕ समाचार ∕ पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) हेल्थ आवाज बुधबार, २०७७ पुस २२ गते, १३:४३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा विज्ञानतर्फ पोष्ट ग्राजुयट (पिजी)को प्रवेश परीक्षाको एमडी/एमएसको नतिजा प्रकाशित गरेको छ । आयोगका निर्देशक डा. दिलिप शर्माले बुधबार पिजीको एमडी÷एमएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए । आयोगकाअनुसार ५ हजार २ सय २९ जनाले एमडी/एमएसका लागि परीक्षा दिएकामा अनुभवसहितको खुल्ला प्रतिस्पर्धाबाट २ हजार ४ सय ७० जना उत्तीर्ण भएका छन् । यस्तै बिना अनुभव खुल्लामा १ सय ५७ जना, सरकारीतर्फ २ सय २ जना र विदेशी परीक्षार्थी ४७ जना एमडी/एमएस अध्ययनका लागि योग्य ठहरिएका छन् । एमडी/एमएसका लागि ५ हजार ५ सय ६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३ सय ३९ जना परीक्षामा अनुपस्थित रहेका थिए । गत शनिबार सम्पन्न पहिलो चरणको क्लिनिकल विषयतर्फको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको हो । अन्य विषयको क्रमसः नतिजा प्रकाशित गर्ने आयोगले जनाएको छ । रिजल्ट हेर्नुहोस क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट