गृहपृष्ठ ∕ समाचार ∕ पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) हेल्थ आवाज बुधबार, २०७७ पुस २२ गते, १३:४३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा विज्ञानतर्फ पोष्ट ग्राजुयट (पिजी)को प्रवेश परीक्षाको एमडी/एमएसको नतिजा प्रकाशित गरेको छ । आयोगका निर्देशक डा. दिलिप शर्माले बुधबार पिजीको एमडी÷एमएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए । आयोगकाअनुसार ५ हजार २ सय २९ जनाले एमडी/एमएसका लागि परीक्षा दिएकामा अनुभवसहितको खुल्ला प्रतिस्पर्धाबाट २ हजार ४ सय ७० जना उत्तीर्ण भएका छन् । यस्तै बिना अनुभव खुल्लामा १ सय ५७ जना, सरकारीतर्फ २ सय २ जना र विदेशी परीक्षार्थी ४७ जना एमडी/एमएस अध्ययनका लागि योग्य ठहरिएका छन् । एमडी/एमएसका लागि ५ हजार ५ सय ६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३ सय ३९ जना परीक्षामा अनुपस्थित रहेका थिए । गत शनिबार सम्पन्न पहिलो चरणको क्लिनिकल विषयतर्फको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको हो । अन्य विषयको क्रमसः नतिजा प्रकाशित गर्ने आयोगले जनाएको छ । रिजल्ट हेर्नुहोस क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली