गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयद्धारा निर्देशकहरुको जिम्मेवारी हेरफेर स्वास्थ्य मन्त्रालयद्धारा निर्देशकहरुको जिम्मेवारी हेरफेर हेल्थ आवाज सोमबार, २०७७ पुस २७ गते, १२:३१ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयका अनुुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको छ । यसैगरी इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई मन्त्रालयमा तानिएको छ । उनलाई आजै कुनै मन्त्रालयमा कुनै शाखाको जिम्मेवारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए । त्यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुुखमा डा. मदन उपाध्यायलाई जिम्मेवारी तोकिएको छ । यसअघि उक्त महाशाखामा डा. रमेश खरेललाई पठाइएको थियो । तर, उनी त्यहाँ हाजिर नभई बिदामा बसेकाले अहिले डा. उपाध्यायलाई पठाइएको डा. गौतमले जानकारी दिए । नारायणी अस्पतालका पूर्व मेसु समेत रहेका डा. उपाध्याय यसअघि मन्त्रालयमा थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा