गृहपृष्ठ ∕ समाचार ∕ डा. खेम कार्की चढेको गाडी मेलम्चीमा दुर्घटना डा. खेम कार्की चढेको गाडी मेलम्चीमा दुर्घटना हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, २१:४० मा प्रकाशित काठमाडौँ – जनस्वास्थ्यविद डाक्टर खेम कार्की चढेको गाडी दुर्घटना भएको छ । बिहिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ दुवाचौरको ओरालोमा दिउँसो करिब १ बजे उनी चढेको बा.१८ च ८३६५ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो। गाडीमा डा.कार्कीसँगै आंँखा रोग विशेषज्ञ डा. सन्जिब मिश्र सवार थिए। डाक्टर कार्की र डा. मिश्र महाराजगन्ज क्याम्पसका एमबीबीएसका विद्यार्थीहरुको फिल्ड भिजिटको अवलोकन गरेर फर्किने क्रममा गाडी दुर्घटना भएको डा. कार्कीले जानकारी दिए । उनी र डा. मिश्र सकुशल रहेका छन् भने चालकलाई भने सामान्य चोटपटक लागेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल