गृहपृष्ठ ∕ समाचार ∕ ६२ जना कोरोना संक्रमित आईसीयुमा, १४ जना भेन्टिलेटरमा ६२ जना कोरोना संक्रमित आईसीयुमा, १४ जना भेन्टिलेटरमा हेल्थ आवाज शुक्रबार, २०७७ माघ ३० गते, १५:५३ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—नेपालमा ६२ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६२ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् । जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, लुम्बिनीमा २४ जना र गण्डकीमा ४ जना कोरोना संक्रमित आईसीयुमा छन् । यस्तै, १४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ । मन्त्रालयकाअनुसार शुक्रबारसम्म १ हजार ४ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ योग के हो ? यसका प्रकार र फाइदा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ योग के हो ? यसका प्रकार र फाइदा