गृहपृष्ठ ∕ समाचार ∕ चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत विद्यार्थी पक्राउ चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत विद्यार्थी पक्राउ हेल्थ आवाज मंगलबार, २०७६ भदौ १७ गते, १०:४१ मा प्रकाशित सांकेतिक तस्विर भरतपुर—चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सोमबार प्रहरीले बिडिएस अध्ययनरत प्रवीणकुमार स्याङतानलाई पक्राउ गरेको हो । ‘सोधपुछका लागि हो, अहिले अनुसन्धान भैरहेको छ,’ चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले भने । स्याङतान सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका चितवन जिल्ला सेक्रेटरी हुन् । प्रकाश चन्दसँगै रहेर उनी विद्यार्थीहरुले घोषणा गरेको चिकित्सा शिक्षा संघर्ष समितिमा प्रचार—प्रसारमा थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनी दुई पटक पक्राउ परेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध