गृहपृष्ठ ∕ समाचार ∕ चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत विद्यार्थी पक्राउ चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत विद्यार्थी पक्राउ हेल्थ आवाज मंगलबार, २०७६ भदौ १७ गते, १०:४१ मा प्रकाशित सांकेतिक तस्विर भरतपुर—चितवन मेडिकल कलेजमा बिडिएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सोमबार प्रहरीले बिडिएस अध्ययनरत प्रवीणकुमार स्याङतानलाई पक्राउ गरेको हो । ‘सोधपुछका लागि हो, अहिले अनुसन्धान भैरहेको छ,’ चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले भने । स्याङतान सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका चितवन जिल्ला सेक्रेटरी हुन् । प्रकाश चन्दसँगै रहेर उनी विद्यार्थीहरुले घोषणा गरेको चिकित्सा शिक्षा संघर्ष समितिमा प्रचार—प्रसारमा थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनी दुई पटक पक्राउ परेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन गजेन्द्र अस्पतालका मेसु डा. झाले गरे पदभार ग्रहण सेती प्रादेशिक अस्पतालले माग्यो ३५ जना चिकित्सक हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण… सेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित धेरै पढिएका १ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ २ मो:मो अड्किएर एकको मृत्यु ३ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. ४ गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा ५ निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट ६ डा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’ ७ पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा ट्रेण्डिङ ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै