गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३ गते, १८:०८ मा प्रकाशित काठमाडौँ – प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै डा केसीले अनशन बस्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले असैवधानिक तरिकाले संसद विघटन गरेको, संविधानलाई नै भंग गर्न लागि परेको, झापा आन्दोलनको नाममा मानिसको हत्या गरेको आरोप लगाएका छन् । त्यस्तै झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन दिनको लागि बैठक बोलाएको सूचना आफुले पाएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् । पत्रकार सम्मेलनमा बाडिएको विज्ञप्तीमा विएण्डसीलाई सम्बन्धन दिइए तत्काल अनसन बस्ने घोषणा गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ