गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै अनशनको घोषणा हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३ गते, १८:०८ मा प्रकाशित काठमाडौँ – प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै डा केसीले अनशन बस्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले असैवधानिक तरिकाले संसद विघटन गरेको, संविधानलाई नै भंग गर्न लागि परेको, झापा आन्दोलनको नाममा मानिसको हत्या गरेको आरोप लगाएका छन् । त्यस्तै झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन दिनको लागि बैठक बोलाएको सूचना आफुले पाएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् । पत्रकार सम्मेलनमा बाडिएको विज्ञप्तीमा विएण्डसीलाई सम्बन्धन दिइए तत्काल अनसन बस्ने घोषणा गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो