गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा थपिए ४५ संक्रमित गण्डकीमा थपिए ४५ संक्रमित हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १० गते, ११:२९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा थप ४५ जना कोरोना संक्रमितको पहिचान भएको छ । गण्डकी स्वास्थ्य प्रतिष्ठान पोखराले दिएको जानकारी अनुसार सोमबार कास्कीमा ४३, बागलुङका १ र स्याङ्जाका १ जना रहेका छन् । कास्कीमा सबभन्दा बढी पोखरा १६ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका विद्यार्थीमा कोरोना देखिएपछि पिसिआर जाँच संख्या बढाइएको छ । गण्डकी प्रदेशमा हालसम्म १६ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । १ लाख ३४ हजार ४ सय ८ जनाको नमुनाा जाच गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकीमा २०५ जनाको कोरोनाको कारण ज्यान गएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने