गृहपृष्ठ ∕ अन्य ∕ भारतमा भ्याक्सिनको दुई डोज लगाइसकेका नर्स र डाक्टरमा कोरोना पुष्टि भारतमा भ्याक्सिनको दुई डोज लगाइसकेका नर्स र डाक्टरमा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १० गते, १२:५१ मा प्रकाशित भारतमा भ्याक्सिनको दुई डोज लगाएकी नर्समा कोरोना सक्रमण पुष्टि भएको छ। दिल्लीस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना खोपको दुई डोज लगाएको बाबजुद पनि कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार अस्पताममा ड्युटी गर्दा उक्त नर्समा स्वास्थ्य समस्या देखिएपछि तुरुन्त र्यापिड एन्टीजेन परीक्षण गराउँदा संक्रमित पाइएको हो। उनलाई अहिले होम आइसोलेशन मा राखिएको छ। त्यस्तै, केस उत्तर प्रदेशको राजधानी लखनऊमा पनि देखिएको छ। त्यहाँ कोरोना खोपको दोस्रो डोज लगाउने एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त डाक्टरले १६ मार्चमा दोस्रो डोज लगाएका थिए। खोप लगाएका उनको स्वास्थ्य बिग्रिएपछि कोरोनाको जाँच गराए। २१ मार्चमा कोरोना पुष्टि भयो। -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने