गृहपृष्ठ ∕ अन्य ∕ भारतमा भ्याक्सिनको दुई डोज लगाइसकेका नर्स र डाक्टरमा कोरोना पुष्टि भारतमा भ्याक्सिनको दुई डोज लगाइसकेका नर्स र डाक्टरमा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १० गते, १२:५१ मा प्रकाशित भारतमा भ्याक्सिनको दुई डोज लगाएकी नर्समा कोरोना सक्रमण पुष्टि भएको छ। दिल्लीस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना खोपको दुई डोज लगाएको बाबजुद पनि कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार अस्पताममा ड्युटी गर्दा उक्त नर्समा स्वास्थ्य समस्या देखिएपछि तुरुन्त र्यापिड एन्टीजेन परीक्षण गराउँदा संक्रमित पाइएको हो। उनलाई अहिले होम आइसोलेशन मा राखिएको छ। त्यस्तै, केस उत्तर प्रदेशको राजधानी लखनऊमा पनि देखिएको छ। त्यहाँ कोरोना खोपको दोस्रो डोज लगाउने एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त डाक्टरले १६ मार्चमा दोस्रो डोज लगाएका थिए। खोप लगाएका उनको स्वास्थ्य बिग्रिएपछि कोरोनाको जाँच गराए। २१ मार्चमा कोरोना पुष्टि भयो। -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री