गृहपृष्ठ ∕ समाचार ∕ २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १४:४४ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—सरकारले कोभिड—१९ पहिलो लहर चलिरहेकै बेला १ हजार हाइडिपेन्डेन्सी युनिट (एचडियु) तयार पार्ने लक्ष्यअनुरुप विभिन्न अस्पताललाई काम अगाडि बढाउन निर्देशन दिएका थियो । गत कात्तिकमा ३ महिनामा सक्ने गरी काठमाडौं उपत्यकाका अस्पतालहरु र धुलिखेल अस्पताल गरी २३ वटा अस्पतालले १ हजार एचडियु तयार पार्ने जिम्मेवारी पाएका थिए । तर, अहिलेसम्म पनि धेरै अस्पतालहरुमा एचडियु युनिट पूर्ण सञ्चालनमा ल्याउन सकेका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चार वटा अस्पतालले मात्र पूर्ण रुपमा तोकिएको समयमा एचडियु सञ्चालनमा ल्याएका छन् । तोकिएको समयमा एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याउने अस्पतालमा चापागाउँ अस्पताल २५ बेड, गंगालाल हृदय रोग केन्द्र २५ बेड, कान्ति बाल अस्पताल २५ बेड र एपीएफ अस्पतालले ५० बेडको एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याएका छन् । अन्य १९ वटा अस्पतालले भने केही प्रक्रियामा रहेको र केही सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छन् । अस्पताल दिइएको लक्ष्य भएको काम १. त्रिवि शिक्षण अस्पताल १०० बेड ५० बेड प्रक्रिया र सञ्चालन २. पाटन अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ३. वीर अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ४. परोपकार प्रसुति गृह ५० बेड ५० बेड प्रक्रियामा (स्टाफ अभाव) ५. प्रहरी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ६. कीर्तिपुर आयुर्वेद हस्पिटल ५० बेड ५० बेड प्रक्रिया (स्टाफ अभाव) ७. धुलिखेल अस्पताल ५० बेड प्रक्रिया नै सुरु नभएको ८. दहचोक हस्पिटल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ९. सिभिल हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १०. आर्मी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालनमा ११. एपीएफ हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १२. एनएमसी हस्पिटल २५ बेड २५ बेड प्रक्रिया नै सुरु नभएको १३. केएमसी हस्पिटल २५ बेड २५ बेड सञ्चालनको तयारीमा १४. किष्ट अस्पताल २५ बेड २५ बेड प्रक्रिया सुरु नभएको १५. कान्ति बाल अस्पताल २५ बेड २५ बेड सञ्चालनमा १६. नरदेवी अस्पताल २५ बेड २५ बेड प्रक्रियामा (कर्मचारी अभाव) १७. मानसिक अस्पताल २५ बेड २५ बेड प्रक्रियामा तर सञ्चालनमा नआएको १८. मनमोहन कार्डियोथोरासिक २५ बेड २५ बेड प्रक्रिया र सञ्चालनमा १९. मावन अंग प्रत्यारोपण केन्द्र २५ बेड २५ बेड प्रक्रियामा २०. गंगालाल हृदय रोग केन्द्र २५ बेड २५ बेड सञ्चालनमा २१. चापागाउँ अस्पताल २५ बेड २५ बेड सञ्चालन २३. भक्तपुर नगर अस्पताल २५ बेड २५ बेड एकहप्ताभित्र सञ्चालन हुने २३. भक्तपुर अस्पताल २५ बेड २५ बेड प्रक्रिया (कर्मचारी अभाव) क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ