गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १८:४१ मा प्रकाशित विराटनगर-प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको ‘आमा’ नामक स्वास्थ्य शिक्षा पुस्तिका बिमोचन गरिएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त पुस्तिका बिमोचन गरिएको हो । सो पुस्तिका विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालय प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, एबीसि नेपालकी प्रमुख तथा गैर सरकारी संस्था महासंघ मोरङको उपाध्यक्ष विष्णु शर्मा, लायन्स क्बल अफ हेल्थ प्रोफेसनलका उपाध्यक्ष सम्भू साह र डा. साहले संयुक्त रुपमा बिमोचन गरेका थिए । डा. साहले बजारमा ल्याएको आमा पुस्तिका स्वास्थ्य सचेतना मूलक रहेको छ । उक्त पुस्तिकामा २५ वटा स्वास्थ्य विषयसूचीहरु समावेश गरिएको छ । पुस्तिकामा गर्भको योजना कसरी बनाउने, गर्भको परिक्षण कहिले गर्ने देखि औषधि के के सवन गर्नेसम्म रहेको छ । यो पुस्तिका गर्भवती महिलाहरूको स्वास्थ्यको विषयमा जानकारी लिन बहुउपयोगी रहेको छ । डा. साहले लेखेको पुस्तिकको प्रकाशन लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको हो । पुस्तिकाको मूल्य ५० रुपैया रहेको छ । सो पुस्तिका विराटनगरस्थित मैनाली पुस्तक पसलमा पाइन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर