गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १८:४१ मा प्रकाशित विराटनगर-प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको ‘आमा’ नामक स्वास्थ्य शिक्षा पुस्तिका बिमोचन गरिएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त पुस्तिका बिमोचन गरिएको हो । सो पुस्तिका विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालय प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, एबीसि नेपालकी प्रमुख तथा गैर सरकारी संस्था महासंघ मोरङको उपाध्यक्ष विष्णु शर्मा, लायन्स क्बल अफ हेल्थ प्रोफेसनलका उपाध्यक्ष सम्भू साह र डा. साहले संयुक्त रुपमा बिमोचन गरेका थिए । डा. साहले बजारमा ल्याएको आमा पुस्तिका स्वास्थ्य सचेतना मूलक रहेको छ । उक्त पुस्तिकामा २५ वटा स्वास्थ्य विषयसूचीहरु समावेश गरिएको छ । पुस्तिकामा गर्भको योजना कसरी बनाउने, गर्भको परिक्षण कहिले गर्ने देखि औषधि के के सवन गर्नेसम्म रहेको छ । यो पुस्तिका गर्भवती महिलाहरूको स्वास्थ्यको विषयमा जानकारी लिन बहुउपयोगी रहेको छ । डा. साहले लेखेको पुस्तिकको प्रकाशन लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको हो । पुस्तिकाको मूल्य ५० रुपैया रहेको छ । सो पुस्तिका विराटनगरस्थित मैनाली पुस्तक पसलमा पाइन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’