२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन

धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन


धनुषा-जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा जनकपुरधामका चिकित्सकहरुको टिम निः शुल्क स्वास्थ्य परामर्श दिने भएको छ । कोभिड–१९ को दोस्रो लहरमा संक्रमण फैलिन थालेपछि सञ्जालको अगुवाई र नेपाल मेडिकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपालको संयुक्त प्रयासमा एक चिकित्सकहरुको टिम बनाइएको छ ।

कोभिड–१९ महामारीको कारण सबैको दैनिकी सामान्यभन्दा फरक भएको अवस्थामा कुनै समस्या भए घरमै बसेर फोनको माध्यमले निःशुल्क चिकित्सकीय परामर्शका लागि टिम गठन गरिएको हो ।

सुगर, प्रेसर, सुत्केरी गर्भवती, बालबालिका, मनोपरामर्श, दाँत, कान, नाक, आँखा, हाड, छाला तथा अन्य रोग सम्बन्धि केही समस्या भएमा आ–आफ्नो आवश्यताअनुसार उक्त टिमका चिकित्सकहरुसँग परामर्श लिन सकिनेछ ।

चिकित्सक र सम्पर्क नम्बर

1.Dr.Krishna ku.yadav (Medicine) 9852834560
2.Dr.Ramdeb Chaudhary (Medicine) 9801662101
3.Dr.Rakesh pandit (surgeon) 9854027153
4.Dr.Sanjay Chaudhary (surgeon) 9854026706
5.Dr.bijay kr.sah( surgeon ) 9844119513
6.Dr.Ram naresh Pandit (Gynaecologist ) 9854021133
7.Dr Rakhi sah (Gynaecologist) 9854030500
8.Dr.Ram G Yadav (Gynaecologist) 9854027176
9.Dr. Jamun Pd.singh(pediatrician) 9851000009
10.Dr. Karmendar Yadav (pediatrician) 9844060402
11.Dr. Baidhnath thakur (pediatrician) 9803594573
12.Dr. Ram Gyan Yadav (Dermatologist) 9801669506
13.Dr. Robin jha (psychiatrist) 9844028056
14.Dr. Amit Yadav (Ophthalmologist ) 9841287200
15.Dr. Ratish singh(Orthopedic) 9849267279
16. Dr. Manoj Kumar gupta (Orthopedic ) 9845187131
17. Dr parshuram chaudhary (Dentist) 9864225469, 9815831230
18.Dr. Nimu Yadav (Dentist) 9807449484
19.Dr. Amya kr. sah (ENT) 9802000709
20. Dr. Abdhesh kant jha ( General physician) 984-4028119


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ