गृहपृष्ठ ∕ समाचार ∕ नेपालमै उत्पादन हुने भयो ‘रेम्डेसिभिर’ नेपालमै उत्पादन हुने भयो ‘रेम्डेसिभिर’ हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, १९:१८ मा प्रकाशित काठमाडौं -औषधी व्यवस्था विभागले ‘रेम्डेसिभिर’ औषधी उत्पादनको लागि नेसनल हेल्थ केयरलाई अनुमति दिएको छ। कोभिड-१९ का बिरामीको उपचारमा सहायक मानिएको सो औषधी उत्पादनको लागि बुधबार अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए। सो औषधीलाई अहिले उत्पादनको लागि मात्रै अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जनाए। उनले भने, ‘अहिले नेपालमा’रेम्डेसिभिर’ औषधी उत्पादनको लागि मात्र अनुमति दिइएको हो। उत्पादित औषधीको गुणस्तरको जाँच पछि मात्रै बजारमा पठाउने अनुमति दिनेछौं।’ उनका अनुसार कम्पनीले नेपालमा १५ देखि २० दिनभित्र उत्पादन गर्ने औषधी विभागलाई जानकारी दिएको छ। सो औषधी जेठ मसान्तसम्म बजारको लागि तयार हुने र स्वदेशमै उत्पादन हुँदा ‘रेम्डेसिभिर’को अभावको समस्या पनि कम हुँदै जाने विभागले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री