गृहपृष्ठ ∕ समाचार ∕ रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १७ गते, ०८:३६ मा प्रकाशित काठमाडाैं- वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चिकित्सक हुन् । डा. सिंहको बिहिबार साझ मृत्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा. गणेश दंगालले जानकारी दिए । ३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका थिए । वीर अस्पतालमा काम गर्दाकै बखत उनी सेवा निवृत्त भएर घरमै बस्दै आएका थिए । ७१ वर्षीय डा.सिंह लामो समय देखि मल्टिपल माइलोमा(ब्लड क्यान्सर)का विरामी थिए । सप्तरी जन्मथलो भएका डा. पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए । डा. सिंहको अन्त्यष्टीको लागि उनको चाहानामा जन्मस्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर योग के हो ? यसका प्रकार र फाइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर योग के हो ? यसका प्रकार र फाइदा