गृहपृष्ठ ∕ समाचार ∕ रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १७ गते, ०८:३६ मा प्रकाशित काठमाडाैं- वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चिकित्सक हुन् । डा. सिंहको बिहिबार साझ मृत्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा. गणेश दंगालले जानकारी दिए । ३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका थिए । वीर अस्पतालमा काम गर्दाकै बखत उनी सेवा निवृत्त भएर घरमै बस्दै आएका थिए । ७१ वर्षीय डा.सिंह लामो समय देखि मल्टिपल माइलोमा(ब्लड क्यान्सर)का विरामी थिए । सप्तरी जन्मथलो भएका डा. पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए । डा. सिंहको अन्त्यष्टीको लागि उनको चाहानामा जन्मस्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री