गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि जोन्सन एण्ड जोन्सनको खोप दिइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको अवलोकन गर्ने आजदेखि जोन्सन एण्ड जोन्सनको खोप दिइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको अवलोकन गर्ने हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १३:१८ मा प्रकाशित काठमाडौँ – देशभरका सबै केन्द्रबाट संयुक्त राज्य अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु भएको छ। उक्त खोप कार्यक्रम काठमाडौंस्थित जोरपाटीबाट सुरुवात गरिएको हो। सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको उपस्थिति थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकता सबैलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने जानकारी दिए। यस्तै, प्रधानमन्त्री देउवाले काठमाडौंका खोप केन्द्रको स्थलगत अवलोकन गर्ने बताइएको छ। यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, नेपालमा बसोबास गरिरहेका शरणार्थी, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, सफाइकर्मी लगायतलाई दिइँदै छ । क्याटेगोरी : समाचार ट्याग : #खोप केन्द्रको अवलोकन, #जोन्सन एण्ड जोन्सनको खोप, #प्रधानमन्त्री शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ५ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ६ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ७ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? TFN ट्रेण्डिङ निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? कसरी गर्ने छालाको हेरचाह ? अनुसन्धान भन्छ, 'काठमाडौं उपत्यकामै २७.१ प्रतिशत मास्क लगाउँदैनन्' हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल स्वदेश र विदेशमा पढेका चिकित्सकको लाइसेन्स परीक्षामा मेडिकल काउन्सिलको विभेद्कारी नीति खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? कसरी गर्ने छालाको हेरचाह ? अनुसन्धान भन्छ, 'काठमाडौं उपत्यकामै २७.१ प्रतिशत मास्क लगाउँदैनन्' हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल स्वदेश र विदेशमा पढेका चिकित्सकको लाइसेन्स परीक्षामा मेडिकल काउन्सिलको विभेद्कारी नीति खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो