गृहपृष्ठ ∕ समाचार ∕ जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, ११:५१ मा प्रकाशित काठमाडौं—अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने भएका छन् । सरकारले १८ वर्षमाथिका सबैलाई आजदेखि काठमाडौं जिल्लामा जोनसोन एण्ड जोनसोनको खोप दिन सुरु गरेको हो । स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काअनुसार काठमाडौंलाई दिइएको १ लाख डोज खोप बाँकी रहेकाले सो खोप १८ वर्षमाथिका सबै नागरिकलाई पुगेसम्म लगाउने बताए । ‘हामीसँग १ लाख डोज जोनसोन एण्ड जोनसोनको खोप बाँकी छ,’ उनले भने, ‘त्यसले पुगुन्जेलसम्म हामी काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइदिन्छौं ।’ अमेरिकी सरकारले नेपाललाई एक डोज लगाउँदा पुग्ने १५ लाखभन्दा बढी डोज जोनसोन एण्ड जोनसोनको खोप सहयोग गरेको थियो । सो खोप शुक्रबारबाट ५० वर्षमाथिका, विदेश जानुपर्ने, अपांगलगायतका दिदैं आएको थियो । क्याटेगोरी : समाचार ट्याग : #काठमाडौं, #खोप, #जोनसोन एण्ड जोनसोन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क… साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाले गरिन उपचारमा सहयोगका लागि… न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने ‘स्वास्थ्य र शिक्षा’को भार युवाको काँधबाट निकाल्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ७ गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा TFN ट्रेण्डिङ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने डा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने डा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने