गृहपृष्ठ ∕ समाचार ∕ जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, ११:५१ मा प्रकाशित काठमाडौं—अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने भएका छन् । सरकारले १८ वर्षमाथिका सबैलाई आजदेखि काठमाडौं जिल्लामा जोनसोन एण्ड जोनसोनको खोप दिन सुरु गरेको हो । स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काअनुसार काठमाडौंलाई दिइएको १ लाख डोज खोप बाँकी रहेकाले सो खोप १८ वर्षमाथिका सबै नागरिकलाई पुगेसम्म लगाउने बताए । ‘हामीसँग १ लाख डोज जोनसोन एण्ड जोनसोनको खोप बाँकी छ,’ उनले भने, ‘त्यसले पुगुन्जेलसम्म हामी काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइदिन्छौं ।’ अमेरिकी सरकारले नेपाललाई एक डोज लगाउँदा पुग्ने १५ लाखभन्दा बढी डोज जोनसोन एण्ड जोनसोनको खोप सहयोग गरेको थियो । सो खोप शुक्रबारबाट ५० वर्षमाथिका, विदेश जानुपर्ने, अपांगलगायतका दिदैं आएको थियो । क्याटेगोरी : समाचार ट्याग : #काठमाडौं, #खोप, #जोनसोन एण्ड जोनसोन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ Child Mental Health: Recognition, Rationed बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ Child Mental Health: Recognition, Rationed बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष