गृहपृष्ठ ∕ समाचार ∕ थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १७:४३ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ८ सय ३८ जनामा कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८३८ संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार ३७ लाख ६९हजार ९३१ गरिएको नमुना परीक्षणमा ७ लाख २४ हजार ४५५ संक्रमण पुष्टि भइसकेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ३०जनाको मृत्यु भएको छ। यससँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ। यस्तै, कोभिडका कारण ९ हजार ६ सय ३७ जनाको मृत्यु भैसकेको छ। बुधबार २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन्। क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना वीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना वीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’