२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु

थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु


काठमाडौँ – देशभर थप २ हजार ८ सय ३८ जनामा कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८३८ संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार ३७ लाख ६९हजार ९३१ गरिएको नमुना परीक्षणमा ७ लाख २४ हजार ४५५ संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ३०जनाको मृत्यु भएको छ। यससँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ।

यस्तै, कोभिडका कारण ९ हजार ६ सय ३७ जनाको मृत्यु भैसकेको छ।

बुधबार २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)