गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता हेल्थ आवाज सोमबार, २०७८ साउन १८ गते, १४:०६ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १२ वर्षदेखि १८ वर्षका बालबालिका र किशोर—किशोरीलाई लगाउन ४० लाख डोज खोप खरिद गर्ने प्रक्रिया सुरु भइसकेको बताएका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बालबालिका तथा किशोर—किशोरी समेतलाई लक्षित गरी मोडर्नाको ४० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बताए । यस्तै, उनले जोनसोन एण्ड जोनसोनको ५० लाख, फाइजरको ४० लाख, अस्ट्राजेनिकाको २० लाख गरी कुल १ करोड ५० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको जानकारी पनि उनले दिए । उनकाअनुसार फाइजरको ६० लाख खोप खरिदका लागि प्रारम्भिक काम सम्प्न्न भएर उत्पादक कम्पनीसँग खरिद प्रक्रिया थालनी भएको छ । एक तिहाइ जनसंख्यालाई असोज मसान्तसम्म र सम्पूर्ण जनसंख्यालाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार काम भइरहेको उनले बताए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड—१९ को सम्भावित तेस्रो लहरका लागि तयारी समेत अगाडि बढाइएको जानकारी दिए । यस्तो छ मन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त