गृहपृष्ठ ∕ समाचार ∕ के तपाईका बालबालिकाले मास्क लगाउन जरुरी छ ? के तपाईका बालबालिकाले मास्क लगाउन जरुरी छ ? हेल्थ आवाज मंगलबार, २०७८ साउन २६ गते, १२:५९ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीमा बालबालिकाका लागि मास्क लगाउने विषयमा एक सूचना जारी गरेको छ । मन्त्रालयले ५ वर्षभन्दामुनिका बालबालिकाले मास्क लगाउन नपर्न र सो भन्दा माथिल्लो उमेरका बालबालिकाहरुलाई अवस्था हेरेर लगाइदिन सकिने जनाएको छ। मन्त्रालयका अनुसार ६ देखि ११ वर्षका बालबालिकाले भने समुदायमा व्यापक संक्रमण फैलिए र उच्च जोखिमको सम्पर्कमा पुगेको अवस्थामा मास्क लगाउनु पर्दछ। साथै, १२ वर्षभन्दा माथिकाले वयस्क जसरी नै मास्क लगाउनुपर्ने र अपांगता भएका बालबालिकाको हकमा भने सक्षमता र हित हेरर मास्क लगाउनुपर्ने मन्त्रालयले जानकारी दिएको छ । हाल देशव्यापीरुपमा मास्क अभियान संचालन भैरहेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को नियन्त्रणका लागि मास्क अनिवार्य रहेको बताउँदै विभिन्न माध्यमबाट आममानिसमा सचेतना जगाइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय छोरीको साहसले बुवालाई दियो नयाँ जीवन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय छोरीको साहसले बुवालाई दियो नयाँ जीवन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त