गृहपृष्ठ ∕ समाचार ∕ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २९ गते, १६:०९ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका हुन् । स्वास्थ्यमन्त्रीको उक्त निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । २३ कात्तिकमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले कर्णालीको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल