गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, १४:४२ मा प्रकाशित अल्जियर्स- अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान एक अस्पतालको प्रसूति इकाइमा भएको आगलागिमा आठ नवजात शिशुको मृत्यु भएकोे छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको अस्पतालमा स्थानीय समयानुसार बिहान चार बजे आगलागी भएको हो । आगोालागिपछि अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीलेले जानाकारी दिए । आगोलागिमा अन्य केही घाईते भएका छन् । आगोलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध