गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, १४:४२ मा प्रकाशित अल्जियर्स- अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान एक अस्पतालको प्रसूति इकाइमा भएको आगलागिमा आठ नवजात शिशुको मृत्यु भएकोे छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको अस्पतालमा स्थानीय समयानुसार बिहान चार बजे आगलागी भएको हो । आगोालागिपछि अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीलेले जानाकारी दिए । आगोलागिमा अन्य केही घाईते भएका छन् । आगोलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी… युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ६ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी