गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु अस्पतालमा आगलागि हुँदा आठ नवजात शिशुको मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, १४:४२ मा प्रकाशित अल्जियर्स- अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान एक अस्पतालको प्रसूति इकाइमा भएको आगलागिमा आठ नवजात शिशुको मृत्यु भएकोे छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको अस्पतालमा स्थानीय समयानुसार बिहान चार बजे आगलागी भएको हो । आगोालागिपछि अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीलेले जानाकारी दिए । आगोलागिमा अन्य केही घाईते भएका छन् । आगोलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ५ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ