गृहपृष्ठ ∕ समाचार ∕ जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… हेल्थ आवाज बुधबार, २०७६ असोज ८ गते, १६:४३ मा प्रकाशित एजेन्सी । भारतमा एमआरआई गराउन गएका एक विरामी एमआरआई मेसिनभित्रै थुनिएका छन् । चिकित्सकको लापरबाहीले ६१ वर्षीय वृद्ध मेसिनभित्रै थुनिएका हुन । हरियाणाको एमआरआई–स्क्यान सेन्टरमा सो दुर्लभ घटना भएको हो । यही २२ सेप्टेम्बरको साँझ ६१ वर्षीय राम मेहर परीक्षणका क्रममा अस्पताल पुगेका थिए । प्राविधिकले स्क्यानिङका लागि उनलाई एमआरआई मेसिनमा राखे । त्यतिबेलासम्म उनको अवस्था सबै ठीकै थियो । मेसिनभित्र बिरामीलाई राखेका प्राविधिक लामो समयसम्म नदेखिएपछि भने बिरामीको छटपटी बढ्यो । केही बेरपछि ती बृद्धले मेसिनभित्र निसास्सिएर श्वास फेर्न गा¥हो भएको अनुभूति गर्न थाले । उनी मेसिनबाट बाहिर आउन खोजे, तर पेटीले बाँधिएकोले उम्किन सकेनन् । बृद्धले धैर्यता गुमाएनन । धेरै मिनेट लामो संर्घषपछि उनले बेल्ट भाँचिदिए र मेसिनबाट बाहिर आउन सफल भए । वास्तवमा प्राविधिकले वृद्धलाई मेसिनभित्र राखेको बिर्सिएका रहेछन् । पीडितले स्क्यान केन्द्रका कर्मचारीमाथि गम्भीर आरोप लगाएका छन् । मेसिनको बेल्ट भाँच्न केही सेकेन्ड ढिलो भएको भए आफ्नो मृत्यु हुन सक्ने उनले उजुरीमा उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक