गृहपृष्ठ ∕ समाचार ∕ जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… हेल्थ आवाज बुधबार, २०७६ असोज ८ गते, १६:४३ मा प्रकाशित एजेन्सी । भारतमा एमआरआई गराउन गएका एक विरामी एमआरआई मेसिनभित्रै थुनिएका छन् । चिकित्सकको लापरबाहीले ६१ वर्षीय वृद्ध मेसिनभित्रै थुनिएका हुन । हरियाणाको एमआरआई–स्क्यान सेन्टरमा सो दुर्लभ घटना भएको हो । यही २२ सेप्टेम्बरको साँझ ६१ वर्षीय राम मेहर परीक्षणका क्रममा अस्पताल पुगेका थिए । प्राविधिकले स्क्यानिङका लागि उनलाई एमआरआई मेसिनमा राखे । त्यतिबेलासम्म उनको अवस्था सबै ठीकै थियो । मेसिनभित्र बिरामीलाई राखेका प्राविधिक लामो समयसम्म नदेखिएपछि भने बिरामीको छटपटी बढ्यो । केही बेरपछि ती बृद्धले मेसिनभित्र निसास्सिएर श्वास फेर्न गा¥हो भएको अनुभूति गर्न थाले । उनी मेसिनबाट बाहिर आउन खोजे, तर पेटीले बाँधिएकोले उम्किन सकेनन् । बृद्धले धैर्यता गुमाएनन । धेरै मिनेट लामो संर्घषपछि उनले बेल्ट भाँचिदिए र मेसिनबाट बाहिर आउन सफल भए । वास्तवमा प्राविधिकले वृद्धलाई मेसिनभित्र राखेको बिर्सिएका रहेछन् । पीडितले स्क्यान केन्द्रका कर्मचारीमाथि गम्भीर आरोप लगाएका छन् । मेसिनको बेल्ट भाँच्न केही सेकेन्ड ढिलो भएको भए आफ्नो मृत्यु हुन सक्ने उनले उजुरीमा उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा