गृहपृष्ठ ∕ समाचार ∕ अब स्वास्थ्य सम्बन्धि परामर्श ११५६मा फोन गरेर लिन सकिने अब स्वास्थ्य सम्बन्धि परामर्श ११५६मा फोन गरेर लिन सकिने हेल्थ आवाज सोमबार, २०७८ माघ १० गते, १५:३५ मा प्रकाशित काठमाडौँ – नेपाल चिकित्सक संघले फोन कलमार्फत स्वास्थ्य सम्बन्धि परामर्श दिने भएको छ। संघले सोमबार सूचना जारी गर्दै बढ्दै गएको कोभिड-१९को तेस्रो लहरमा नागरिकलाई पर्न सक्ने स्वास्थ्य समस्याका लागि मंगलबारदेखि कल सेन्टरमार्फत स्वास्थ्य सम्बन्धि परामर्श दिने जनाएको हो। संघका अनुसार तेस्रो लहरको सामाना गर्नका लागि नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौँ नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा सो सेवा संचालन हुन लागेको हो। उक्त सेवा ११५६नम्बरको कल सेन्टर प्रयोग गरेर लिन सकिने र उक्त सेवा प्रत्येक विहान ८ देखि बेलुका ८ बजेसम्म संचालन हुने संघले जानकारी दिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु