गृहपृष्ठ ∕ समाचार ∕ बेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने बेलायतले नेपाललाई २१ लाख बढी डोज अस्ट्राजेनेकाको खोप पठाउने हेल्थ आवाज मंगलबार, २०७८ माघ २५ गते, १४:१२ मा प्रकाशित काठमाडौं—बेलायतले नेपाललाई कोभिड—१९ विरुद्धको अस्ट्राजेनेका खोप २१ लाख बढी डोज पठाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त जानकारी दिएकी हुन् । जसमध्ये सोमबार ८ लाख ६२ हजार डोज खोप काठमाडौं आइसकेको छ । ‘बेलायतले नेपाललाई २१ लाख बढी Happy to support #Nepal’s vaccine campaign – 2m doses are coming in from 🇬🇧 through #Covax. I was at the airport today to receive the first 800k, second 1.1k next week. https://t.co/jQnajTLPwK — NicolaPollitt (@NicolaPollittUK) February 7, 2022 उनले खोपले कोभिड—१९ संक्रमण विरुद्ध काम गर्ने उल्लेख गरेकी छन् । ‘खोपले काम गर्छ,’ उनले भनेकी छन्, ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ ।’ बेलायतले उक्त खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ