गृहपृष्ठ ∕ समाचार ∕ थप ६८० जनामा कोभिड पुष्टि, १८३५ संक्रमित ठिक भए थप ६८० जनामा कोभिड पुष्टि, १८३५ संक्रमित ठिक भए हेल्थ आवाज मंगलबार, २०७८ फागुन ३ गते, १६:४९ मा प्रकाशित काठमाडौँ – थप ६ सय ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३५ जना कोभिडमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २ रहेको मन्त्रालयले जनाएको छ । मंगलबार सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी योग के हो ? यसका प्रकार र फाइदा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी योग के हो ? यसका प्रकार र फाइदा