२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६८० जनामा कोभिड पुष्टि, १८३५ संक्रमित ठिक भए

थप ६८० जनामा कोभिड पुष्टि, १८३५ संक्रमित ठिक भए


काठमाडौँ – थप ६ सय ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३५ जना कोभिडमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २ रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ