गृहपृष्ठ ∕ समाचार ∕ ३ प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्छौं : स्वास्थमन्त्री खतिवडा ३ प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्छौं : स्वास्थमन्त्री खतिवडा हेल्थ आवाज बिहीबार, २०७८ फागुन १२ गते, १६:३९ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले थप ३ वटा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन् । बिहिबार राष्ट्रिय ट्रमा सेन्टरको ८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थप ३ वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने बताएका हुन् । मन्त्री खतिवडाले पछिल्लो समयमा ट्रमाका बिरामीको चाप बढेकाले अन्य ३ प्रदेशमा ट्रमा सेन्टर थप गर्न आवश्यक रहेको बताए । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जोशीले चालू आर्थिक वर्षका ६ महिनामा ६९ हजार ३६ बिरामीले सेवा लिएको जानकारी दिए । २ सय शैय्याको ट्रमा सेन्टरमा हाल ४ सय ५३ जना कर्मचारी कार्यरत छन् । राष्ट्रिय ट्रमा सेन्टर मुलुकको एक मात्र ट्रमा अस्पताल हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री ! स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री ! स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड