गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन सुनिल सापकोटा मंगलबार, २०७८ चैत्र १ गते, ११:४१ मा प्रकाशित पोखरा – नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको उपाध्यक्ष तथा गण्डकी संयोजकमा लमजुङमा अस्पताल प्रमुख हेमन्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ संघको पहिलो साधारण सभा तथा पहिलो अधिवेशनबाट चयन भएका हुन् । त्यस्तै, अधिवेशनले महेन्द्रराज भुसाललाई अध्यक्ष र मनिष दवाडीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । महासचिव होमप्रसाद अधिकारी छन् भने सातै प्रदेशमा संयोजक तोकिएको छ । हालै स्थापना भएको संघले चाँडै नै प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य व्यवस्थापकको हकहितमा काम गर्ने उपाध्यक्ष तथा गण्डकी संयोजक हेमन्त श्रेष्ठले बताए । संघमा करिब ३ सय सदस्य रहेको उनको भनाइ थियो । संघले सरकारी अस्पतालमा दरबन्दी स्थापना गर्नेबारे पहल गर्नेछ । अस्पताल व्यवस्थापन पढेका विद्यार्थीको काममा व्यवस्थापन तथा कार्यरतहरुले अस्पताल व्यवस्थापन अनुभव आदान प्रदान गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल