गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन सुनिल सापकोटा मंगलबार, २०७८ चैत्र १ गते, ११:४१ मा प्रकाशित पोखरा – नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको उपाध्यक्ष तथा गण्डकी संयोजकमा लमजुङमा अस्पताल प्रमुख हेमन्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ संघको पहिलो साधारण सभा तथा पहिलो अधिवेशनबाट चयन भएका हुन् । त्यस्तै, अधिवेशनले महेन्द्रराज भुसाललाई अध्यक्ष र मनिष दवाडीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । महासचिव होमप्रसाद अधिकारी छन् भने सातै प्रदेशमा संयोजक तोकिएको छ । हालै स्थापना भएको संघले चाँडै नै प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य व्यवस्थापकको हकहितमा काम गर्ने उपाध्यक्ष तथा गण्डकी संयोजक हेमन्त श्रेष्ठले बताए । संघमा करिब ३ सय सदस्य रहेको उनको भनाइ थियो । संघले सरकारी अस्पतालमा दरबन्दी स्थापना गर्नेबारे पहल गर्नेछ । अस्पताल व्यवस्थापन पढेका विद्यार्थीको काममा व्यवस्थापन तथा कार्यरतहरुले अस्पताल व्यवस्थापन अनुभव आदान प्रदान गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज