गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ लाइसेन्स परीक्षामा ५४.८६ प्रतिशत पास नर्सिङ लाइसेन्स परीक्षामा ५४.८६ प्रतिशत पास हेल्थ आवाज आईतबार, २०७८ चैत्र १३ गते, १२:५० मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – नेपालमा मेडिकल काउन्सिलले लिएको नर्सिङ तर्फको २९ औँ नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार लिएको सो परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार यसपटक नर्सिङ तर्फको परीक्षाका लागि १ हजार ४८३ जनाले फारम भरेकोमा परीक्षामा सहभागी भएका १ हजार ४ सय ७१ जनामध्ये ८ सय ७ जना (५४.८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्। भने, ७७६ जना फेल भएका छन् । त्यस्तै, काउन्सिलले मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ। .जसमा तीन जनाले परीक्षा दिएका थिए। तीन जनानै उत्तीर्ण भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय छोरीको साहसले बुवालाई दियो नयाँ जीवन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय छोरीको साहसले बुवालाई दियो नयाँ जीवन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?