गृहपृष्ठ ∕ समाचार ∕ एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन हेल्थ आवाज बुधबार, २०७६ असोज १५ गते, १५:३० मा प्रकाशित काठमाडौं । काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा भएको लापरबाहीका विषयमा तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयलाई निर्देशन दिएको छ । साथै, सो त्रुटीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न आयोगले पत्र पठाएको छ । केयू अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान डिन कार्यलयले प्रकाशित गरेको एमबिबिएस प्रवेश परीक्षको नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगको लागि निवेदन दिएका थिए । पुनर्योगमा फेल भएका विद्यार्थी पास भएका थिए भने पास भएका विद्यार्थी फेल भएका थिए । सो परीक्षफल प्रकाशित लापरबाही तरिकाले भएको भन्दै विद्यार्थीले केयूमा उजुरी गरेका थिए । परीक्षामा लापराबाही भएको पाइएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले छानबिनका लागि बुधबार निर्देशन दिएको हो । विद्यार्थीले केयुका पद्दाधिकारी र परीक्षमा संलग्न अन्य व्यक्तिले आर्थिक प्रलोभनमा परेर परीक्षाफल विगारेको आरोप लगाउदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त