गृहपृष्ठ ∕ समाचार ∕ एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन हेल्थ आवाज बुधबार, २०७६ असोज १५ गते, १५:३० मा प्रकाशित काठमाडौं । काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा भएको लापरबाहीका विषयमा तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयलाई निर्देशन दिएको छ । साथै, सो त्रुटीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न आयोगले पत्र पठाएको छ । केयू अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान डिन कार्यलयले प्रकाशित गरेको एमबिबिएस प्रवेश परीक्षको नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगको लागि निवेदन दिएका थिए । पुनर्योगमा फेल भएका विद्यार्थी पास भएका थिए भने पास भएका विद्यार्थी फेल भएका थिए । सो परीक्षफल प्रकाशित लापरबाही तरिकाले भएको भन्दै विद्यार्थीले केयूमा उजुरी गरेका थिए । परीक्षामा लापराबाही भएको पाइएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले छानबिनका लागि बुधबार निर्देशन दिएको हो । विद्यार्थीले केयुका पद्दाधिकारी र परीक्षमा संलग्न अन्य व्यक्तिले आर्थिक प्रलोभनमा परेर परीक्षाफल विगारेको आरोप लगाउदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा