गृहपृष्ठ ∕ समाचार ∕ डा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू डा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू हेल्थ आवाज बुधबार, २०७९ साउन २५ गते, ११:४४ मा प्रकाशित काठमाडौं—अहिले मानिसहरु ढिलो विवाह र ढिलो सन्तानको योजना बनाउन थालेका छन् । जसका कारण प्रजनन स्वास्थ्यमा निःसन्तानका समस्या बढ्दैं गइरहेका छन् । वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की पनि पछिल्ला दिनहरुमा उमेरका कारण प्रजनन स्वास्थ्यमा समस्याहरु देखिइरहेको बताउँछिन् । उनकाअनुसार महिलाहरुमा एजवाइज डिक्रिजिङ, हर्मोनल समस्या र पुरुषहरुमा पनि वीर्यको पारामिटरहरु सामान्य नहुने निःसन्तान समस्याका प्रमुख कारकका रुपमा रहेका छन् । धेरैमा वीर्यका संख्या निकै र निल नै भएको समस्या पनि आफूले देखेको उनले जानकारी दिइन् । विवाह ढिलो हुने र सन्तान जन्माउने कारणले महिलामा ओभरियन रिजर्भ एकदमै कम हुने समस्या रहेको उनले बताइन् । नेपालमा महिला र पुरुषको सन्तान नहुने कारण र यसको समाधानका उपायका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले डा. कार्कीसँग गरेको भिडियो कुराकानीः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत