२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू

डा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू


काठमाडौं—अहिले मानिसहरु ढिलो विवाह र ढिलो सन्तानको योजना बनाउन थालेका छन् । जसका कारण प्रजनन स्वास्थ्यमा निःसन्तानका समस्या बढ्दैं गइरहेका छन् ।

वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की पनि पछिल्ला दिनहरुमा उमेरका कारण प्रजनन स्वास्थ्यमा समस्याहरु देखिइरहेको बताउँछिन् । उनकाअनुसार महिलाहरुमा एजवाइज डिक्रिजिङ, हर्मोनल समस्या र पुरुषहरुमा पनि वीर्यको पारामिटरहरु सामान्य नहुने निःसन्तान समस्याका प्रमुख कारकका रुपमा रहेका छन् ।

धेरैमा वीर्यका संख्या निकै र निल नै भएको समस्या पनि आफूले देखेको उनले जानकारी दिइन् । विवाह ढिलो हुने र सन्तान जन्माउने कारणले महिलामा ओभरियन रिजर्भ एकदमै कम हुने समस्या रहेको उनले बताइन् ।

नेपालमा महिला र पुरुषको सन्तान नहुने कारण र यसको समाधानका उपायका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले डा. कार्कीसँग गरेको भिडियो कुराकानीः




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ