गृहपृष्ठ ∕ समाचार ∕ अबको ५ वर्षपछि ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने अबको ५ वर्षपछि ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने हेल्थ आवाज बिहीबार, २०७९ भदौ २ गते, १५:४९ मा प्रकाशित काठमाडौँ – अबकाे ५ वर्ष पछि चिकित्सकहरुले ७० वर्ष कटेपछि अध्ययन/अध्यापनमा समेल हुन नपाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’ मा उक्त प्रावधान राखिएको छ । नयाँ मापदण्डको १४ नम्बर बुँदामा शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भएतापनि यो मापदण्ड लागू भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सबै बिधाका शिक्षकको (शिक्षक/फ्याकल्टी) ) को उमेर ७० बर्ष भन्दा बढी नहुने उल्लेख छ। यसअघि भने शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएकाे छ । अब याे विषय आयाेगकाे क्षेत्राधिकार भएकाे हुँदा नेपाल मेडिकल काउन्सिलले त्यसैलाई आधार मान्ने काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड